यस्तो छ खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्हेको सय दिनमा गरिएको  प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री यादवले आज यहाँ एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजना सञ्चालन गरी

Source : https://www.ratopati.com/story/453574/here-is-the--day-progress-of-the-ministry-of-drinking-water



Related Posts