४० जना सहसचिवहरूको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ४० जना सहसचिव वा सो सरकारका कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सरुवा भएकाहरूको सूची सार्वजनिक गरेको छ ।  सरुवा

Source : https://www.ratopati.com/story/453580/-joint-secretaries-transferred-where-with-list



Related Posts