विपक्षी दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने समय सर्यो
काठमाडौँ । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यसूची बेलुका ८ बजेलाई सरेको छ । बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुर्नस्थापना, सरकारको कमजोरी, जनजिवीका, सुशासन लगायत विषयमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी