तनहुँको सयपत्री कतार निर्यात

तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो ।  कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको

Source : https://www.ratopati.com/story/455327/tanahuns-saiyapatri-exported-to-qatar