तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।  महानगरले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल

Source : https://www.ratopati.com/story/454032/ban-on-plastic-garlands-in-kathmandu