‘सानो संसार’को प्रिमियर, मह–जोडीले रुचाए फिल्म

काठमाडौँ । शुक्रबारदेखि देशव्यापी पुनः प्रदर्शनमा आउने फिल्म ‘सानो संसार’को पुनः प्रिमियर गरिएको छ । बुधबार साँझ क्यूएफएक्सको राइजिङ मलमा गरिएका प्रिमिएरमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, तुलसी घिमिरे, छविराज ओझा, हिमेश पन्त लगायतका फिल्मकर्मी र

Source : https://www.ratopati.com/story/454059/sano-sansar-premieres-mah-jodi-interested-film