कात्तिक १४ गते फाइनल हुने ‘मिस्टर एण्ड मिस लिटिल पूर्बेली’को ट्यालेण्ट राउण्ड सम्पन्न

इटहरी। ‘मिस्टर एण्ड मिस लिटिल पूर्बेली’को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ। यही कात्तिक ६ गते बुधबार इटहरी अवस्थित दुर्गा पार्टी प्यालेसको सभाहलमा यो प्रतियोगिताको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको हो। दिनको १२ बजेदेखि सुरुभएको ट्यालेन्ट राउण्डमा ५५ जना फाईनल प्रतिष्पर्धीले आफ्नो प्रतिभा प्रष्फुटन गरेका हुन्। ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा भएको […]

Source : https://www.dcnepal.com/2024/10/607119/