तीन महिनामा १ अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रियो, भाइ मसला र बत्तीका लागि कति रुपैयाँ बाहिरियो

काठमाडौँ / चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी  ३२ करोड ९ लाख रुपैयाँको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार

Source : https://arthadabali.com/2024/10/30/67008