त्रिभुवन विश्वविद्यालयका डीन लगायतको नियुक्तिमा किन भइरहेको छ ढिलाइ ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायका डीन लगायतका पदमा नियुक्ति गर्न ढिलाइ गरिरहेको छ । छनोट समितिले सर्टलिष्ट तयार पारेर सिफारिस गरिसकेको अवस्थामा समेत नियुक्तिमा ढिलाइ गरेको हो । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय अन्तर्गत