चीनले बोलाए भ्रमणमा जान्छु : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले मन्त्रालय सम्हालेको सय दिन सफलतापूर्वक सम्पन्न भएको दाबी गरेकी छन् । प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा सय दिनको लागि तोकिएको सबै काम सम्पन्न गरेको बताइन् । उनले नेपालको परराष्ट्र मन्त्रालयलाई चाहिने

Source : https://www.ratopati.com/story/454303/i-will-go-on-a-visit-if-china-invites-me-minister-rana