दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च, बयान जारी
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रसाईंले झुटा विवरण सार्वजनिक गरेसँगै ४ मंसिरमा पक्राउ परेका प्रसाइलाई बयानका लागि आज अदालत उपस्थित गराइएको हो। बुवालाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए। सोही रिटमा यतिबेला […]