दोस्रो एकदिवसीयमा भारतीय महिला क्रिकेट टोली न्यूजिल्याण्डसँग पराजित

अहमदाबाद । भारतीय महिला क्रिकेट टोली तीन खेलको एकदिवसीय शृंखलाको दोस्रो खेलमा न्युजिल्यान्डसँग ७६ रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो ।

Source : https://www.ratopati.com/story/454756/indian-womens-cricket-team-loses-to-new-zealand-in-nd-odi