नबिल बैंकसहित एकैदिन ४ कम्पनीको लाभांश घोषणा, कसको कति ?
काठमाडौँ । एवै दिन चार कम्पनीको लाभांश घोषणा भएको छ । तिहार बिदा सुरु हुनुअघिको अन्तिम दिन बुधबार सम्बन्धित कम्पनीहरूको लाभांश घोषणा भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसरी लाभांश घोषणा गर्नेमा नबिल