नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता

काठमाडौँ । नवनियुक्त लेखामान बोर्डका अध्यक्ष, लेखापरिक्षणमान बोर्डका अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता भएको छ । बिहीबार अर्थ मन्त्रालयमा लेखामान बोर्डका अध्यक्ष सुनिरकुमाल ढुंगेल, लेखापरीक्षणमान बोर्डका  अध्यक्ष जगन्नाथ उपाध्याय निरौला अर्थमन्त्री विष्णुप्रसाद पौडेलबिच भेटवार्ता भएको हो

Source : https://www.ratopati.com/story/459806/a-meeting-between-the-newly-appointed-board-of-auditors-chairman-of-the-board-of-auditors-and-the-finance-minister