नेपालगञ्जमा सांस्कृतिक महोत्सव

बाँके। आदिवासी जनजातिका परम्परागत कला, संस्कृति, रीतिरिवाज र वेशभूषा संरक्षण र प्रवर्द्धन गर्न नेपालगञ्जमा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्ले ‘विश्वभरि फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौँ वेशभूषा, भाषा, संस्कृति’ भन्ने मूल नाराका साथ यही कात्तिक २९ देखि मङ्सिर १८ गतेसम्म नेपालगञ्जमा सांस्कृतिक महोत्सव २०८१ सञ्चालन […]

Source : https://www.dcnepal.com/2024/10/606375/