जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्ने

जुम्ला । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् ।  सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी जुम्ला पुगेका हुन् । त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधनपश्चात उनी

Source : https://www.ratopati.com/story/453521/prachanda-arrives-in-jumla-to-address-public-meeting