रवि लामिछानेको  बचाउमा आज पनि पोखरामा प्रदर्शन (तस्बिरहरु)

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो । आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन

Source : https://www.ratopati.com/story/453520/protests-continue-in-pokhara-in-defense-of-ravi-lamichhane-photos