नेपालले जलवायु वित्तमा पहुँच बढाउन आवश्यक

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो । हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमताल विस्फाेटनकाे जोखिम, अनियमित वर्षा र बाढी पहिरोजस्ता समस्याहरूले देशको विकास र जनजीवनमा गम्भीर असर पारिरहेका छन् । यस्तो अवस्थामा जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि ठूलो मात्रामा वित्तीय स्रोतको आवश्यकता छ । यस्तै नेपालले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य लिएको छ । यसका लागि नवीकरणीय ऊर्जाको विकास, वन संरक्षण र विस्तार, कृषि क्षेत्रको आधुनिकीकरण, यातायात क्षेत्रको विद्युतीकरणलगायतका कार्यक्रमहर...

Source : https://ujyaaloonline.com/story/109248/2024/11/25/nepal-needs-to-increase-access-to-climate-finance