नेसपाको विधान मस्यौदामाथि १० समूहमा छलफल, प्रत्येक समूह नेतालाई १० मिनेटको समय

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)को प्रथम विधान अधिवेशनको बन्दसत्रमा पार्टीको घोषणापत्र र विधान मस्यौदामाथि छलफल जारी रहेको छ ।  पोखरा सभागृहमा सोमबारदेखि सुरु भएको अधिवेशनमा दुवै दस्ताबेजमाथि छलफल गर्न १० वटा

Source : https://www.ratopati.com/story/453584/-groups-discuss-nsps-draft-statute--minutes-time-for-each-group-leader