न्यायालय सुधारमा ध्यान दिनेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा मुख्य ध्यान दिने बताएका छन् ।  संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको  नवनियुक्त प्रधानन्यायाधीश राउतलाई आज ‘बधाई तथा शुभकामना’ कार्यक्रममा प्रधान न्यायाधीश राउतले न्यायालयको सुधारमा पूर्ण ध्यान दिने

Source : https://www.ratopati.com/story/453583/i-will-focus-on-court-reforms-chief-justice-raut