न्याय परिषद्को बैठक सुरु

काठमाडौँ । न्याय परिषद्को बैठक सुरु भएको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसेको हो ।  सर्वोच्चमा ४ जना र उच्चमा १७ जना रिक्त रहेको छ।

Source : https://www.ratopati.com/story/459439/justice-council-meeting-begins