पक्राउ पुर्जीपछि रास्वपा कार्यालयमा कार्यकर्ताको भिडभाड, तस्बिरहरू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपश्चात् केन्द्रीय कार्यालयमा  नेता कार्यकर्ता भेला भएका छन् । वनस्थली स्थित पार्टी कार्यालयमा कार्यकर्ताहरू जम्मा हुने क्रम जारी छ ।  बिहानैबाट लामिछानेलाई

Source : https://www.ratopati.com/story/453075/activists-gather-at-rsvp-office-after-arrest-warrant-against-ravis-arrest