बर्दघाटमा भेटिएको १२ फिट लामो अजिङ्गरलाई निकुञ्जमा छाडियो

बुटवल । पश्चिम नवलपरासीको बर्दघाटमा फेला परेको  १२ फिट लामो लोपोन्मुख अजिङ्गरलाई चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ ।  शुक्रबार सो अजिङ्गरलाई बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्ता दुर्गा लामिछानेको सहयोगमा  नेपाली सेनाले निकुञ्जमा छोडेको हो ।  बर्दघाट

Source : https://www.ratopati.com/story/453101/-feet-long-python-found-in-bardaghat-released-into-national-park