पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा, अन्य के–के भए प्रगती ?

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय सम्हालेको एकसय दिनका उपलब्धि एव भएगरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । विहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको

Source : https://arthadabali.com/2024/10/24/66713