पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याइने

काठमाडौँ / बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेश सरकारले पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याउन लागिएको बताएका छन्

Source : https://arthadabali.com/2024/10/24/66739