पर्साबाट ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरको भन्सार छलीको बदाम बरामद

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका बदाम बरामद गरेको छ ।  प्रहरीले विशेष सूचनाको आधारमा भन्सार छली ल्याउँदै गरेको मालवाहक ट्रकसहित हाडे बदाम (अल्मन्डस) बरामद गरेको जनाएको छ । प्रहरीको विशेष

Source : https://www.ratopati.com/story/453577/customs-worth-rs--seized-from-parsa