पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्रीले सोधे स्पष्टीकरण
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्पष्टीकरण सोधेका छन् । मन्त्रालयमा बोलाएर उनीहरूलाई स्पष्टीकरण सोधेका हुन् । मंसिर ७ मा अख्तियारले जिल्ला