पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

पोखरा। हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन्। सामान्यतया अक्टुबर नोभेम्बर पर्यटकीय याम मानिन्छ। विगत वर्षहरुमा ९०-९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग-नपुग ४०-४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो। पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड महामारीपछि […]

Source : https://www.dcnepal.com/2024/10/606940/