सूर्यदर्शन सहकारी पीडित भन्छन्– रास्वपाले हाम्रो भावनामाथि खेलबाड गर्‍यो

काठमाडौँ । सूर्यदर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको संघर्षलाई दबाउन खोजेको बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी बचत पीडितहरूले रास्वपाले आफूहरूको संघर्षलाई दबाउन खोजेको बताएका हुन् । 

Source : https://www.ratopati.com/story/453983/suryadarshan-cooperative-victim-says-rasvp-played-with-our-feelings