अनुसन्धानमा आधारित विकास योजना तयार गर्नुपर्छ: मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अध्ययन अनुसन्धानका आधारमा सरकारले विकासका योजना तयार गर्नुपर्ने बताएका छन् । उनले अनुसन्धान विना नै विकास आयोजना कार्यान्वयन गर्दा सरकारको खर्च बढी र उपयोगिता कम भइरहेको बताए ।

Source : https://www.ratopati.com/story/453982/research-based-development-plan-should-be-prepared-cm-lama