पोखराको होटलमा जुवाको खाल, ६ जना पक्राउ

पोखरा । पोखराको एक होटलमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । ड्यामसाइडको होटल स्याण्डी ब्लुममा तास खेलेको सूचनापछि प्रहरीले छापा हानेको थियो ।  पक्राउ पर्नेमा गल्याङ घर भई पोखरा बस्दै आएका ३८

Source : https://www.ratopati.com/story/452805/six-arrested-for-gambling-in-pokhara-hotel