सूचना–प्रविधि दशक, उच्च शिक्षा र प्राविधिक जनशक्ति

आधुनिक जीवनशैलीको महत्त्वपूर्ण आवश्यकता बनिसकेको छ, दूरसञ्चार र सूचना–प्रविधि । विकासको गति बढाउन र जीवनशैलीमा अपेक्षाकृत सुधार ल्याउन सूचना–प्रविधिलाई राज्यले अनिवार्य अपनाउनैपर्छ ।  १७औँ र १८औँ शताब्दीमा औद्योगिक क्रान्तिसँगै पश्चिमा मुलुकले आर्थिक प्रगतिका लागि

Source : https://www.ratopati.com/story/452849/decade-of-information-technology-higher-education-and-technical-manpower