चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

काठमाडौँ ।  नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको हो । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय

Source : https://www.ratopati.com/story/452847/trailer-of-movie-purna-bahadurko-sarangi-made-public