पोखरामा रास्वपाको आकस्मिक बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक पोखरामा सुरु भएको छ ।  सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बिहीबार साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक सुरु भएको हो

Source : https://www.ratopati.com/story/453076/emergency-meeting-of-rsp-held-in-pokhara