पोखरामा विद्युतीय तार भूमिगत आयोजनाको काम सुस्त

गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ । नेपाल

Source : https://www.ratopati.com/story/452609/work-on-electric-wire-underground-project-slows-down-in-pokhara