इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण

बेरुत । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ ।  इजरायली सैन्य आदेशको केही समयपछि लेवनानको राजधानीको हारेट ह्रीक क्षेत्रका भवनहरूको बीचबाट कालो

Source : https://www.ratopati.com/story/452700/israeli-forces-attack-beirut-on-wednesday