पाकिस्तानमा आयोजित एससीओ बैठकमा के भने जयशंकरले ?

इस्लामाबाद । भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानमा आयोजना भइरहेको साङ्घाई सहयोग संगठन (एससीओ) लाई सम्बोधन गरेका छन् । यस क्रममा उनले यस समयमा विश्वमा भइरहेको सबै उथलपुथलका बिचमा एससीओले चुनौतीको सामना गर्न सक्षम हुनुपर्ने

Source : https://www.ratopati.com/story/452699/what-did-jaishankar-say-at-the-sco-meeting-in-pakistan