पोखरामा सहकारी पीडित र रास्वपा कार्यकर्ता आमनेसामने, दुवै पक्ष प्रदर्शनको तयारीमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेसँगै पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितहरू आमनेसामने हुने भएका छन् । रास्वपा कार्यकर्ताले लामिछानेको पक्राउ विरुद्ध प्रदर्शनको तयारी थाल्दै गर्दा सहकारी पीडितहरूले पनि सडक सङ्घर्ष

Source : https://www.ratopati.com/story/453147/co-operative-victims-and-rsvp-cadres-face-to-face-in-pokhara