प्रचण्डलाई ओलीको जवाफ- आफूहरुले हतियार नचलाए पनि बिसाउन लगाउन आउँछ

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको बताएका छन्। आइतबार काठमाडौंमा गैह्रआवासीय नेपाल संघ (एआरएन) द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौं’ भनेर कुनै धम्की नदिन प्रचण्डलाई सुझाव समेत दिए। शनिबार काठमाडौंमा […]

Source : https://www.dcnepal.com/2024/10/607786/