प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।  बैठक  संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि सुरु हुनेछ ।  बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका

Source : https://www.ratopati.com/story/452973/prachanda-calls-meeting-of-opposition-parties