प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल बाँकी रहेको पत्र पठाएपछि धितोपत्र बोर्डले जगदम्बा स्टिल र मारुती सिमेन्टलाई तत्काल आईपीओ निष्कासनको अनुमति नदिने भएको छ ।  दुवै कम्पनीले आईपीओ निष्कासनका लागि

Source : https://www.ratopati.com/story/459765/according-to-the-authority39s-letter-the-ipo-of-jagdamba-steel-and-maruti-cement-will-not-be-issued-immediately