फिल्म ‘ज्वाइँ साब’ नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक

काठमाडौं। दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’ नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ। गीतको भिडियोमा फिल्मका कलाकार जितु नेपाल, निती शाह, बुद्धि तामाङ र हिमेश पन्त फिचर्ड छन्। गीतले तीन कलाकारको यात्रालाई चित्रण […]

Source : https://www.dcnepal.com/2024/10/606641/