फेरि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६५ हजार रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सोहीअनुसार आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।  जसअनुसार सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको हो

Source : https://www.ratopati.com/story/453291/gold-price-rises-by-rs--per-tola