बंगलादेशविरुद्ध दक्षिण अफ्रिकालाई पहिलो पालीमा २०२ रनको अग्रता, भेरेनको शतक

काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा भ्रमणकारी टोली दक्षिण अफ्रिकाले दुई सय दुई रनको अग्रता हासिल गरेको छ । मिरपुरमा जारी पहिलो टेस्टको दोस्रो दिन मंगलबार दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा

Source : https://www.ratopati.com/story/453716/south-africa-take--run-lead-in-first-innings-against-bangladesh