बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज

इस्लामवाद । बङ्गलादेशको उच्च अदालतले बिहीबार इस्कोन अर्थात् अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घको गतिविधिमा प्रतिबन्ध लगाउने आदेश पारित गर्न अस्वीकार गरेको छ । इस्कोनमाथि प्रतिबन्ध लगाउने मागसहित परेको याचिकाको सुनवाइको क्रममा सरकारी अधिकारीले आवश्यक कदम उठाइरहेको

Source : https://www.ratopati.com/story/459809/ban-on-iskcon-in-bangladesh-rejected