बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

राजविराज । यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो

Source : https://www.ratopati.com/story/452623/farmers-business-destroyed-due-to-floods