बेपत्ता भएका आफन्तको पीडा : फोनको घण्टी बज्नासाथ झस्कन्छु

कास्की ।  रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन् । घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उनको सिङ्गो परिवार समस्यामा परेको छ । घरकै मुख्य संरक्षक सम्पर्कविहीन

Source : https://www.ratopati.com/story/452721/missing-relatives-pain-i-shudder-as-my-phone-rings