बेपत्ता भएका आफन्तको पीडा : फोनको घण्टि बज्नासाथ झस्कन्छु

गण्डकी। रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन्। घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उनको सिंगाे परिवार समस्यामा परेको छ। घरकै मुख्य संरक्षक सम्पर्कविहीन भएपछि पुख्र्यौली स्थान छोडेर पाँचजनाको परिवार पोखरा-१६ बाटुलेचौरमा कोठा भाडा लिएर बस्दै आएको छ। जुनसुकै समयमा फोनको घण्टी बझ्दा पनि श्रीमान्कै फोन आयो कि […]

Source : https://www.dcnepal.com/2024/10/605337/