साहित्यकार थापाले रचना गरेको प्रहरी नारा सर्वोत्कृष्ट

काठमाडौँ । साहित्यकार घनबहादुर थापाले लेख्नुभएको प्रहरी नारा सर्वोत्कृष्ट हुन सफल भएको छ ।  प्रहरी प्रधान कार्यालयले आह्वान गरेको प्रहरी नारा प्रतिस्पर्धामा काठमाडौँका लेखक थापाले लेखेको दुईवटा नारा सर्वोत्कृष्ट हुन सफल भएको हो ।

Source : https://www.ratopati.com/story/452691/police-slogan-composed-by-litterateur-thapa-is-the-best