बिपी राजमार्गमा सवारी चाप बढ्यो, जोखिमपूर्ण यात्रा (तस्बिरसहित)

काठमाडाैं। बडादशैंको समापनसँगै उपत्यका फकर्ने यात्रुहरुको संख्या बढेपिछ बिपी राजमार्गमा सवारी चाप बढेको छ। बाढीपहिरोका कारण ठाँउक्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ। बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सूचारु गराइएको छ। तर डाइभर्सन गरि बनाइएको सडकको अवस्था राम्रो नभएको र केही स्थानमा एकतर्फी भएका कारण सवारी […]

Source : https://www.dcnepal.com/2024/10/605554/